2025-05-19

Close

जनकपुरधाम । विष सेवनपछि उपचारका लागि अस्पताल पुर्‍याइएकी धनुषाको शहिदनगर नगरपालिका-५ की पविता कुमारी साहको पनि मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारकै क्रममा रामजानकी अस्पतालमा मृत्यु भएको हो ।

उपचारकै क्रममा शुक्रबार बिहान पविताको मृत्यु भएको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए ।
उनका अनुसार पविताले विष सेवन गरेपछि शल्यक्रिया गरेर निकालिएका शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । गएको सोमबार पवितासहित उनका एक छोरा र दुई छोरीलाई विष सेवनपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भयो । पवितालाई भने भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर