2024-03-01

Close

टिकापुरमा यसरी उर्लिए तराईका आदिवासी थारुहरु [फाेटाेसहित]

कैलाली भदौ ७ गते  – टिकापुर घटनाको चार वर्षपछि शनिबार तराईका आदिवासी थारुहरुले टिकापुरमा शक्ति प्रदर्शन गरेका छन् ।
राज्यको दमन र शोषण खेप्दै आएका थारुहरु शुक्रबार टिकापुरमा भेला भएका छन् । थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको उक्त सम्मेलनमा देशभरबाट तीन हजार प्रतिनिधि सहभागी भएका छन् भने उद्घाटन समारोहमा हजारौ थारुहरु भेला भएका छन् ।

जसमा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईदेखि राजपाका लक्ष्मणलाल कर्ण, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, युग पाठक, किशोर नेपाल, विजयकान्त कर्ण, डा ओम गुरुङ भास्कर गौतम, कुमार लिङदेन, जगत बराम लगायत नेताहरुले सम्बोधन गरेका छन् ।

हामीले टिकापुर बाट गोविन्द गुप्ताको फेसबुक पेजबाट केही तस्बिर लिएका छौ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds