टिकापुरमा यसरी उर्लिए तराईका आदिवासी थारुहरु [फाेटाेसहित]

टिकापुरमा यसरी उर्लिए तराईका आदिवासी थारुहरु [फाेटाेसहित]

कैलाली भदौ ७ गते  – टिकापुर घटनाको चार वर्षपछि शनिबार तराईका आदिवासी थारुहरुले टिकापुरमा शक्ति प्रदर्शन गरेका छन् ।
राज्यको दमन र शोषण खेप्दै आएका थारुहरु शुक्रबार टिकापुरमा भेला भएका छन् । थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको उक्त सम्मेलनमा देशभरबाट तीन हजार प्रतिनिधि सहभागी भएका छन् भने उद्घाटन समारोहमा हजारौ थारुहरु भेला भएका छन् ।

बिज्ञापन

जसमा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईदेखि राजपाका लक्ष्मणलाल कर्ण, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, युग पाठक, किशोर नेपाल, विजयकान्त कर्ण, डा ओम गुरुङ भास्कर गौतम, कुमार लिङदेन, जगत बराम लगायत नेताहरुले सम्बोधन गरेका छन् ।

हामीले टिकापुर बाट गोविन्द गुप्ताको फेसबुक पेजबाट केही तस्बिर लिएका छौ ।