2024-05-29

Close

वीरगन्ज २ बैशाख

पर्सा प्रहरीले  सिमानाकामा हुने तस्करीमा कडाई गरि गत बैशाखको महिनामा ६ करोड रुपैया भन्दा बढीको   अवैध सामानहरु पक्राउ गरेको प्रगति विवरण सार्वजनिक गरेको छ।प्रहरीले विभिन्न नाकाहरुबाट लत्ताकपडा, खुद्रासामानहरु, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स तथा हाडयेवर लगएतको सामानहरू बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा करिब ६ करोड१३ लाख ६८ हजार ४४ रुपैया बराबरको सामाग्री पक्राउ गरी भन्सार दाखिला गरेको  छ।त्यसैगरि गत बैशाखको महिनामा ३५ लाख २० हजार ७०० रुपैया सहित ३ जना  हुन्डी कारोबारीलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।उनका अनुसार चालु मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ गरेको छ भन्ने फैसला कार्यन्वयन तर्फ १५१ जनालाई पक्राउ गरि  ( ५ वर्ष २९ दिन कैद रु.१५,०८,७४२।– जरिवाना भराएको  जानकारी दिए।यसरीनै प्रहरीले नक्कली नोट १ लाख २३ हजार पक्राउ गरेको छ।चोरीको ४२ वटा  मोबाईल फेला पारी सम्बन्धितधनीलाई बुझाइएको छ।हातहतियार खर खजाना सहित १ वटा नकुटवा पेस्तोल सहित पक्राउ गरेको हो।पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा१५ के.जी,.खैरो हिरोईन५७.४५ ग्राम,चरेश,कोरेक्स६७ बोत्तल ,नाइट्राभेट७९९,पिस ,फेनारगन३० एम्पुल ,डाइजेल्याब३३ एम्पुल र नुरफिन३३ एम्पुल पक्राउ गरेको एसपी ढुंगेलले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds