2024-03-28

Close

आसन्न ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा क्षेत्रबासिले लोसपाका प्रदेश सासंदका उम्मेदवार रमेश कुर्मीलाई भोट नदिने निर्याण गरेको छ।
प्रदेश सभा सदस्य कुर्मीले २०७४ सालको निर्वाचनमा जनतालाई बिकास , शिक्षा र रोजगारीको दिने वाचा गरेपछि क्षेत्रबासिले भारी मतले मत दिई निर्वार्चित गराएका थिए।कुर्मी निर्वार्चित भएपछि जनता समक्ष कहिले पनि फर्केर गएनन् ।कुर्मीले आफ्नो जगगाको मुल्यांकन बढाउनको लागि आफ्नो जग्गाको बिचैबिच प्रदेस सासंद कोषवाट सडक बनाएको वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सियाबासिहरुले आरोप लगाएका छन्।
लोसपाका उम्मेदवार कुर्मीलाई भोट नदिने कारण यस प्रकारका छन्।
१) लोसपा पार्टीको संगठन पर्सा जिल्लाभरिमा नरहेको
२) उनी कुर्मी समुदायका भएपनि स्वजातिय धर्मशालामा पनि बढि कमिशन लिएको कारणले उनको आफ्नो समुदाय रुष्ट रहेको छ।
३) जनता अवास कार्यक्रमका संयोजक हुदा भष्टचारको आरोप
४ ) पार्टीको सङ्गठन नभएको कारणले गर्द हरेक वडामा पुरानो जिम्मदारी प्रथा जस्तो जनता संग नभेटी सिधे एक व्यक्तिको घरमा जाने; उनी सिधा जनता संग सम्पर्कमा नबस्ने नेता मद्य्ये एक हुन्।
५) जनताको समस्या परेको बेलामा फोन गर्द उनको फोन स्वकीय स्चिवले उठाउने गर्छेन ; त्यसैले जनता संग सिधा सम्पर्क नहुनेको कारणले उनको क्षेत्र बासि रुष्ट रहेका छन्।
६ ) उनके समुदायका तिन जना उम्मेदवार बनेको कारणले भोट बाड फाँट हुनेभएको छ।
७ ) उनीले आ- आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि गाऊमा बिकास नगरि आफ्नो जगगाको बिचैबिचे सडक र नाला बनाएको कारणले उनको गाऊको समुदाय रुष्ट
८)बिकासको काम सबभन्दा बढि कमिशन लिने मध्य एक हुन्।
९) प्रदेश सासंद बिकास कोषको बजेटमा आ- आफ्नो अासेपासेलाई उपभोक्ता समिति बजेट घोटाला गरेको अारोप
१०) सिवानटोलाको हनुमान मंदिरमा ढलान र पलस्टर बिनाने टायलस लगाएको आरोप

वीरगंज महानगरपालिका वडा नम्बर १७ कोन्हिया टोलमा १ करोड २० लाखको बजेट आफ्नो आसेपासेहरुलाई उपभोक्ता बनाई २० % कमिशन लिएको भन्दै टोलबासिनै भोट नदिने प्रतिबद्धता लिएको छ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अलौमा कम्पाउण्ड तथा विज्ञान प्रयोगशालाका लागि उनले १५ लाख बजेट दिदा उपभोक्त समिति संग ६ महिना अगाडीने कमिसन लिई बजेट दिएको टोलबासिहरुको भनाई।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds