2024-04-26

Close

विपिन कुमार यादव, २६ बैशाख । बाग्मती प्रदेशको ईन्चार्जमा धनुषा जिल्ला निवासी हाल काठमाडौंमा कार्यरत ई.सितेश कुमार यादव र अध्यक्षमा धनुषा जिल्ला हाल भक्तपुर ठिमी निवासी ई. स्तुती झा सहित ३५ जनाको कार्यसमिति गठन गरेको छ।

मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति द्वारा बैशाख २६ गते गरिएको निर्णय अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समिति को पुनर्गठनको कार्य तालिका तय भए पनि करोना भाइरस को कारणले विश्व व्यापी महामारीको अवस्था सिर्जना भएको कुरा सबैमा अवगत नै छ ई.यादवले बताए ।

तथापि नेपाल सरकार द्वारा गरिएको लकडउन लाई मध्य नजर गर्दै टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत दोस्रो चरणमा बाग्मती प्रदेश कार्यसमिति गठन गरिएको छ। उक्त कार्यसमिति गठन गर्नको लागि केन्द्रीय समिति को सर्वसम्मत निर्णय बाट ३५ सदस्य कार्यसमिति चयन गरेको एक विज्ञप्तिमार्फ ई.यादवले बताए ।

तपाईंहरुले संगठनको विधान, नीति,नियमको अधिनमा रही काम गर्नु हुनेछ भन्ने विश्वास को साथ तपाईंहरु को सुखद कार्यकालको शुभकामना व्यक्त गर्दै ई.संजिव नारायण यादवले अप्पन जनकपुर लाई बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds