2020-10-24

Close

जनकपुरधाम,४ जेष्ठ । जिल्ला धनुषा शहिदनगर नगरपालिका-३ झण्डा चौक स्थित बिषेश सुचनाको आधारमा यस २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट शादा पोशाकमा खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले शंका लागि ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सोही मोटरसाईकल पछाडि  सवार जिल्ला धनुषा कमला नगरपालिका-८ हरिने बस्ने वर्ष १८ को अक्षय पासवानको साथबाट कटुवा पेस्तोल थान १ र ऐ.को गोली राउन्ड ३ बरामद भएकोमा चालक सोही स्थान बस्ने रामबाबु साहको छोरा वर्ष २० को सुनिल कुमार साह समेतलाई  उक्त पेस्तोल, गोली र मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर