2021-10-25

Close

विपिन कुमार यादव,जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतिश गोइतलाई शहिद घोषणा गर्न जनकपुरका यूवाहरुले प्रर्दशन गरेका छन् ।

जनकपुरधामस्थित भानु चोकमा शुक्रवार दिउसो यूवाहरुले भ्रष्ट ओली सरकार मुर्दाबाद, मंत्री विना मगर मुर्दाबाद, इन्जिनियरलाई मोहरा बनाउन पाइदैन, पीडित परिवारलाई क्षतिपूर्ति देउ जस्ता नारा लगाएका छन् । प्रदर्शनमा जनता समाजवादी पार्टी यूवा नेता प्रशान्त झा,विनोद रोहिता,रविन्द्र अरगरिया,हनुमान यादव ,दिपक यादव ,पुजन मौवार,किसन साह,गौतम यादव लगायतका यूवाहरु, इन्जिनियर र समाजसेवीहरुको सहभागिता छन् ।

धनुषाको कमला नगरपालिकाका ५ घर भएका
उनको २५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गएपछि आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् ।

बुधवार मृत्यु भएको इन्जिनियर गोइतको आत्माको चिरशान्तिको कामना गर्दै विहिवार जनकपुरमा मैनबत्ति प्रज्वलन गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
सूचना बिभाग दर्ता : २८४८
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर