2020-10-26

Close

विपिन कुमार यादव,जनकपुरधाम : धनुषामा एक जनाको‌ डुबेर मृत्यु भएको छ । शहिदनगर नगरपालिका ८ नाथपट्टी चोकस्थित नहरमा माछा मार्न गएका एक युवकको मृत्यु भएको हो ।

स्थानीय राजीन्द्र मण्डलका २० वर्षीय छोरा मिथिलेश मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर