2024-04-27

Close

अप्पन डेस्क,जनकपुरधाम । नेपाल र नेपाली लााई विश्वभरमा चिनाउने मधेशको भुमि राजा जनक र माता सिताको नगरी धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ ( कपिलेश्वर) निवासी डा. नवल पजियारको जन्म विक्रम सम्बत २०३८/०८/०८ गते भएको छ । उहाँको जन्म एउटा साधारण घर परिवारमा भएको हुन् । डा.नवल पजियारलाई विश्व विजेता वर्ल्ड गिनिज बुकमा विश्व भरका स्मरण शक्ति भएको व्यक्तिहरुको लिस्टमा सफल भएका मध्ये डा.पजियार पनि एक हुन । बाबु नन्टुन पजियार र आमा बिराजि देवी पजियारको जेठो छोरा हुन । पजियारका एक बहिनी शिला पजियार र भाइ धिरज पजियार हुन। डा.पजियारको श्रीमती ईंजिनियर विना पजियार,छोरी ईशाना र छोरा ईभान हुन।

उहाँले प्राथमिक स्तरको पढाई गाउँकै सामुदायिक विधालय श्री शंकर रा.प्रा. वि.महुवा जनकपुर – १८ वाट हासिल गरे त्यस पछि हाई स्कुल सरस्वती मा.वि.जनकपुर बाट SLC पास गरि उच्च शिक्षा धनुषा साईन्स काम्पस बाट +2 गरेर साउथ ईंडिया गुन्टुर को सिमस कलेज बाट वि.पि.टि. गरे पश्चात् स्मरण शक्ति बढाउने तालिमहरु लिई विश्वको धेरै देशमा गएर आफ्ना प्रतिभा देखाउन सफल भएको छ। नेपाल र भारतको धेरै शहरहरुमा र विदेशीमुलको लण्डन, कतार,दुबैई,स्ट्रेलिया,कनेडा लागयत धेरै देशमा गएर प्रतिभा देखाई सफल भएको छ। विश्वमा सबै भन्दा बढि स्मरण शक्ति राख्ने व्यक्तिको सुचिमा सफल भए पछि उहाँको शुभ चिन्तक कपलेश्वर गाउँबासीहरु गौरवान्वित भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds