2021-10-17

Close

विपिन कुमार यादव,जनकपुर:: जानकी मोटर वर्कशप एण्ड कार वास सेन्टर संचालनमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ भ्रमरपुरा चौकमा जय माँ जानकी मोटर वर्कशप एण्ड कार वास सेन्टर संचालनमा आएको छ ।

जनाकपुरधामकै सुजित कुमार पुर्वेले सो सेन्टर संचालनमा ल्याएको हो ।विहिबार एक समारोहबीच सेन्टरको समुद्घाटन संचालक पुर्वेले रिवन काटेर विधिवित संचालनमा ल्याए ।

यहा सबै प्रकारका चार पांग्रे गाडीको मर्मत र कार ,बोलेरो जस्ता गाडीहरु भाडामा उपलब्ध हुने संचालक सुजित कुमार्पुर्वेले जानकारी दिएका हुन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
सूचना बिभाग दर्ता : २८४८
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर