2021-09-18

Close

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पनि लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् ।

मेयर मण्डल जसपामै रह्ने हल्ला हल्ला चलेको थियो । तर मेयर मण्गल उपमेयर झा र अन्य जनप्रतिनिधिसंगै प्रदेश निर्वाचन कार्यालय जनकपुर आएर लोसपा पक्षमा सनाखत गरे ।


मेयर मण्डलले मधेसको मुद्दा लोसपा मात्र सम्बोधन गराउने ठोकुवा गरे । उनले भने, ‘हामी पहिले पनि माननीय अध्यक्ष महन्थ ठाकुर र बरिष्ट नेता राजेन्द्र महतोको साथमा थियौं । र सधै रहनेछु ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर