अप्पन जनकपुर
जनकपुरधाम । भारतका योगगुरु बाबा रामदेव नेपाल आउने भएका छन् ।
भारतीय दूतावासका अनुसार पतञ्जलि योगपीठका योगऋषि रामदेवको टोली आगामी मंसिर ३ गते काठमाडौं आउने भारतीय दुतावासले जनाएको छ ।
दुतावासका अनुसार बाब रामदेवको साथमा भारतका यातायातमन्त्री नितिन गडकरी र पतञ्जलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउन लागेका हुन् ।