2024-04-20

Close

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको स्थानीय तह विभाग सदस्यमा उदय कुमार बरबरिया मनोनति भएका छन् ।

माओवादी केन्द्रको केन्द्रिय सर्कुलर अनुसार स्थानीय तह विभाग सदस्यमा बरबरियालाई मनोनीत गरिएको छ । बुधबार जारी गरिएको स्थानीय तहको पदाधिकारीहरुको नामावलीमा धनुषाबाट बरबरियालाई मनोनित गरिएको हो ।

धनुषाको शहिदनगर नगरपालिकाका मेयर समेत रहेका माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रदेश कमिटि सदस्य बरबरियालाई स्थानीय तहको सदस्यमा मनोनित गरिएको हो । नगर प्रमुखमा माओवादीबाट विजयी भएका बरबरिया केही दिनमै प्रदेश कमिटिको सदस्यमा चयन गरिए । उनी धनुषाबाट प्रदेश कमिटिमा चयन भएको केही महिनापछि स्थानीय तहको सदस्यमा पनि मनोनित हुन सफल भएका छन् ।

माओवादी केन्द्र पार्टीको स्थानीय तह सदस्यमा मनोनित भएपछि उनलाई विभिन्न तह तप्काबाट बधाई ज्ञापन गरिएको छ । उनका शुभचिन्तकहरुले उनलाई फेसबुक, एसएमएस, फोन मार्फत बधाई दिने क्रम जारी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds