2024-05-08

Close

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी खुला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो । चन्द्रमोहन भने तेस्रो सर्वाधिक २ हजार १३८ मत ल्याएका छन् । तराई मधेस समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया सबभन्दा बढी मत २ हजार ५२२ ल्याएर मधेसीकोटामा केन्द्रीय सदस्य निर्वाचित भएको बुझिएको छ ।

अर्बपति उद्योगपति विनोद चौधरी पनि मधेसी कोटामा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । समानुपातिक साँसद समेत रहेका उनी दोस्रो स्थान अर्थात् २ हजार २०६ मत ल्याएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds