नेपाल प्रहरीमा प्राविधिक तर्फको DSP र INSPECTOR को स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फको प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रारम्भिक तथा विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ ।

हेर्नुहोस् नामसहित:

बिज्ञापन