2024-04-24

Close

पवन प्रसाद साह / वीरगञ्ज – लोकतान्त्रिक समाजबादी पार्टीका बरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री माननिय राजेन्द्र महतोलाई आज बहुदर माइ नगरपालिकामा भब्य स्वागत गरिएको छ।
बहुदर माइ नगरपालिका-१ पिपरा अव्स्थित लोसपाका नेता शिव पटेलको निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न नेता महतो आउनु भएको हो।

नेता महतोले पिपराका बयोबृध् समाजसेवि १०२ बर्शिय जगरनाथ कुर्मी लाई दोश्ल्ला ओढाइ सम्मान गर्नु भएको थियो । बहुदर माइको मन्दिर अवलोकन पश्चात् आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै नेताले लोसपाका नेता कार्यकर्ताहरु बिचलित नभइ देश मधेस तथा समाजको बिकासका लागि सकृय रहन आग्रह गर्नुभयो।
कार्यक्रममा लोसपाका नेता शिव पटेल, लोसपा पर्साका बरिष्ठ नेता सन्तोश तिवारी, उपाध्यक्ष श्रीरामजि गिरि, सचिव राजेश साह, अनरुद कलवार, नेजामुदिन शमानि,पपु पटेल, युवा नेता ओमप्रकाश सर्राफ, बहुदर माइ नगरपालिकाका नेता कृष्ण यादव , रामअग्या मण्डल, सोनालाल साह, सन्जय कुशवाहा, बिनोद पटेल लगायतका नेताहरुको ब्यापक उपस्थिति रहेको थियोे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds