2024-03-28

Close

दिपेश कुमार साह /रौतहट /१३गते /रौतहटमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब सावा चारबजे चन्द्रपुर गौर सडक खण्ड अन्तर्गत जन्ती बोकेको सवारी दुर्घटना भएको छ
।मृत्यु हुनेमा १६ वर्षिय शेख नौसाद, २२ वार्षिय शेख शैनुल्लाह , ५५ वार्षिय मारूफ मिया अंसारी, २५ वर्षिय शेख छोटु रहेको छ। सबै भारतीय नागरिक रहेको ईलाका प्रहरी कार्यलय शिवनगरका प्रमुख सई नागेन्द्र यादवले जानकारी दिनुभयो ।

भारतीय बीआर ०५ पीए ६९५३ नम्बर प्लेटको रातो स्कारपियो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

दुर्घटनामा परेका ब्यक्तिहरुलाई उपचारको क्रममा ग्रान्डी अस्तालमा तीन जना , एक जनाको हेल्थ ल्यान्ड अस्पताल गरुडा र एक जना शिवदर्शण अस्पताल सुकदेव चौकमा मृत्यु भएको प्रहरीले जनाएको छ

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds