2024-04-27

Close

काठमाडौं – राष्ट्रिय युवासंघ नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई कारबाही गरिपाँउ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गरेको छ। तत्कालीन ओली सरकारले नागरिकका लागि ल्याएको २४ लाख डोज खोप वर्तमान स्वास्थ्यमन्त्री आएपछि हिनामिना भएको र उक्त हिनामिना उपर मन्त्रीलाई कारबाहीका लागि माग गरेको हो।

केही दिन देखि संचारमाध्यम हरुमा २४ लाख डोज कोभिड विरुद्धको खोपको तथ्यांक नभेटिएको छ्यापछ्याप्ती देख्न सकिन्छ। यसरी प्रश्न उब्जिएपछी पनि यो अनियमितता बारे सरकार कहिँ नबोलेकोले हिनामिना भएको पुष्टि भएको भन्दै एमाले निकट युवासंघ र अन्य जनवर्गीय संगठनले निरन्तर आवाज उठाइरहेका छन् ।

संघका सह-संयोजक सन्जिब कुमार झाद्रारा हस्ताक्षरित उक्त निवेदन अख्तियारमा आज दिउँसो दर्ता भएको छ। उक्त अवसरमा संघका संयोजक किरण पौडेल लगायत सन्जिब झा, अन्जना अधिकारी, रमेश आचार्य, बिष्णुहरी त्रिपाठी लगायतका युवा नेताहरुको सहभागी रहेको थियो। युवासंघद्रारा निवेदन दिएको पत्र यस्तो छ:-

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds