2024-04-25

Close

२६ माघ, जनकपुरधाम । लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

बुधबार दिउँसो बुद्ध एयरबाट यहाँ आएका अध्यक्ष ठाकुरलाई पार्टीका नेता कार्यकर्ता ले बिमानस्थलमा भव्य स्वागत गरेका हुन ।

ठाकुरलाई स्वागत गर्न लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल, धनुषा अध्यक्ष एवं प्रदेश सांसद परमेश्वर साह, अर्का प्रदेश सांसद रानी शर्मा, युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झासहितका नेता बिमानस्थल पुगेका थिए ।

अध्यक्ष ठाकुर विभिन्न राजनीति कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds