2024-04-26

Close

रौतहट जिल्लाको परोहा नगरपालिकाका युवा तथा समाजसेवी नेता ओमलोक पटेलको बुबा एवम शिक्षक श्री रामनारायण पटेलको निधनले युवा नेता पटेलको आखाको ज्योती तथा आफू माथी रहेको प्रेरणाको छाया गुमेको अभाष भएको बताएका छ्न। लोकतान्त्रीक समाजवादी पार्टी नेपालको भातृ संगठन बिद्यार्थी संगठनको केन्द्रीय महासचिव जस्तो गरिमामय पदमा रहि आफ्नो देश तथा देशका भविष्य बिद्यार्थीहरुको हकहित तथा जनताहरुको सेवाको लागि सदैव तयार रहने युवा नेता ओमलोक पटेलको यस दु:खद घडिमा सबैको साथ तथा सहयोगको आवश्यकता रहेकोले सम्पुर्ण जनता तथा बिद्यार्थीहरु नेता पटेलको बुबाको मृतआत्माको चिर शान्ती तथा नेता पटेललाई यस शोकको समयमा भगवान धैर्यधारणको शक्ति प्रदाण गरुण भन्ने प्रार्थना गर्नुहोस। आउदो निर्वाचनमा परोहा नगरपालिकाको मेयर पदको प्रत्यासी उमेदवार रहेको नेता ओमलोक पटेलले यस परोहा नगरपालिकाको जनताहरुका लागि विभिन्न निकायबाट कार्ययोजनाहरु ल्याई नगरपालिका बिकास तथा स्थानिय जनताहरुका लागि सहज तथा सुल्भ व्यवस्थाहरु गरेका छ्न।यस्तै आफ्नो वाड तथा नगरपालिकाको विभिन्न वाडहरुमा आफ्नो व्यक्तिगत मेहनत तथा अथक प्रयासले विभिन्न प्रयोजनाहरु ल्याई जनताहरुको सुख दु:खमा साथ दिएका छ्न। जनताहरुको साथी बनी सेवा तथा बिकास गरिरहने बिकास प्रेमी युवा नेता ओमलोक पटेल लाई भगवान छिटै यस शोकको घडिबाट निकालोस भन्ने प्रार्थना गर्द्छु।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds