2024-04-18

Close

 

  •  लहान ३ बैशाख – पछिल्लो स्थानीय तहको निर्वाचनमा औरही गाउँपालिका वडा नं-१ को नेकपा एमाले पार्टीबाट वडा अध्यक्षको प्रत्याशी उम्मेदवार कुशे सिंह र वडा कमिटी अध्यक्ष विशेश्वर सिंह माओवादीमा प्रवेश गरेका छन्।औरही गाउँपालिकाका अध्यक्ष तथा माओवादीको युवा नेता सिद्धार्थ यादवले उनीहरूलाई विधिवत माओवादी पार्टीमा प्रवेश गराएका छन् । उनीहरूले माओवादीमा प्रवेश गरेपछि वडा नं-१ मा नेकपा एमालेको संगठन शुन्यमा झरेका छन् ।
    औरही गाउँपालिकाको स्थानीय चुनावमा अध्यक्ष पदमा निर्वाचित भएपछि नेता यादवले अन्य पार्टीहरूबाट कैयन नेताकार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराइ सकेका छन् । जसको कारणले आसन्न स्थानीय तहको चुनावमा फेरि पनि माओवादीबाट यादव नै निर्वाचित हुने आँकलन गरिएको छ ।औरही गाउँपालिकाको कमान सम्हालेपछी नेता यादवको पहलमा औरही गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पतालमा परिणत गर्न कम्मर कसेका थिए । जसको कारण जग्गा खरिद प्रक्रियामा गइसकेको र केही दिनमा नै दक्षिणी भेगका जनताहरुलेले विशेषज्ञ डाक्टरहरुको सेवा गाउँमा नै पाउनेछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds