सशस्त्र प्रहरीका DIG अर्याल AIG मा बढुवाको लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजी अर्याललाई एआईजीमा बढुवाको सिफारिस गरेको हो ।

बिज्ञापन

हेर्नुहोस् सूची: