2024-04-19

Close

नरेशचन्द्र बरबरिया, सिरहा । सिरहा नगरपालिकाको वडा नं.१७ का नव निर्वाचित वडा अध्यक्ष उमेश प्रसाद यादवले एक कार्यक्रम बीच पदभार ग्रहण गरेका छन । सिरहा नगरपालिका नगर प्रमुख डा.नबीन यादब र उप-प्रमुख बबिता कुमार शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नव-निर्वाचित वडा अध्यक्ष उमेश प्रसाद यादवलाई विशेष कार्यक्रम गरि पदभार सम्हालेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष यादवले भने सिरहा नपा-१७ का आम जनता मतदातालाई धन्यवाद ज्ञापन गर्दै भने: पदभार सम्हाले पछि म आफ्नो जिम्मेवारी बाट कहिले पछाडि नहट्ने बताए । जनताको काम नै मेरो प्राथमिकतामा रहेको उनले थपे । यस्तै कार्यक्रममा नेपाल प्राध्यापक संघका पुर्व सभापति योगेन्द्र नारायण बरबरिया, प्राध्यापक रामकृपाल यादव, शिक्षक राम आशिष यादव, भुतपुर्व प्रअ जगदीश यादव, सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेती लागयत बुद्धिजिवी, नागरिक अगुवा, स्थानीय लगायत सम्पुर्ण वडा सदस्य, कर्मचारीहरुको सहभागी रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds