अन्तरबार्ता

अनिलकुमार कर्ण बर्दिवास, १६ पुस । जङ्गलबाट गाउँ पसेका झुन्डका झुन्ड बाँदरहरूले खेतबारीमा दिनका दिन उपद्रो मच्चाउन थालेपछि धनुषाको क्षिरेश्वर नगरपालिकास्थित इच्छापुरका किसानहरूले हुल बाँधेरै जिल्ला सदरमुकाम जनकपुरधाममा वन्य संरक्षण अधिकारीलाई भेटेर भने, ‘बन्दुक पड्काउनुस्, बाँदर फर्काउनुस् ।’ बिहानबेलुका मात्र होइन, आधा रातमा समेत बालीनाली चर्ने र नष्ट गरिदिने बाँदरहरूले आफूहरूलाई बिल्लीबाँठ पारेको गुनासो किसानले […]

up