अन्तरबार्ता

लहान । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो (छिपकिली) भेटिएको छ । पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई ईलाका प्रशासन कार्यालय लहानले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । ईलाका प्रशासन कार्यालयका अनुसार गत असार १० गते लहान नगरपालिका– ३ […]

up