प्रदेश

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा विस्तार गर्ने निर्णय गरेको छ । मंसिर महिनाभर बेलुका ५ बजेसम्म सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार जारी गरेको सूचना अनुसार मंसिर १ गते सोमबारदेखि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुनेछ भने मंसिर महिनाभर […]

up