जनकपुरधाम । धनुषा र सिरहा जोड्ने बहुप्रतीक्षित कमला पुल चालु आर्थिक वर्षभित्र पनि निर्माण सम्पन्न नहुने भएको छ । उद्घाटनको तयारी भइरहेका बेला भासिएको उक्त पुल पुनःनिर्माणको काम अझै पूरा हुन नसक्दा दुई जिल्लाका सर्वसाधारणले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार वर्षायाम सुरु भएसँगै कमला नदीमा बाढीको जोखिम बढेकाले […]
विजनेश