2024-04-24

Close

विपिन कुमार यादव,जनकपुरधाम, ६ फागुन : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् ईन्जिनीयरिँग सँगठन प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) सिराहा जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ । ईन्जिनीयर राम परिक्षण मण्डलको अध्यतामा ५१ सदस्यीय सिराहा जिल्ला कार्यसमिति गठन भएकाे पिन प्रदेश नं. २ का सचिवालय सदस्य तथा सिरहा जिल्ला ईन्चार्ज ई. रोशन यादवले वताए ।

बुधबार भएको समितिको नयाँ कार्यसमितिमा उपाध्यक्ष ई. रोशन कामैत, सचिव ई. चन्दन यादव, सह सचिव ई. प्रविन यादव, काेषाध्यक्ष ई. पुनिता यादव चयन भएको सचिवालय सदस्य यादवले जानकारी दिए ।

त्यसैगरी, नव गठित समितिकाे सचिवालय सदस्यमा ई. विन्देश्वर यादव, ई.सुनिल कुमार दास, ई. पप्पु कुमार यादव, ई. जितेन्द्र यादव, ई. संजय कुमार यादव, ई. , ई. अमरजीत कुमार साह, ई. ज्ञान कुमार राम, ई. सन्तोष पुरबे, ई. दिपेन्द्र कुमार यादव, ई. सुनिल कुमार यादव, ई. सरोज कुमार यादव, ई. हेम शंकर साह लगायतका लाई चयन गरिएको छ । पिनका प्रदेश नं. २ इन्चार्ज ई. रामएकबाल यादवले जानकारी दिए ।

सिराहाको ५१ सदस्यीय समिति चयन गरिएको हो । सिराहाका पदाधिकारी र सदस्यहरुको नामावली यस प्रकार छन् ।


याे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट इन्जिनियरहरुकाे संगठन हाे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds