काठमाडौं । अत्यधिक गर्मी र खडेरीका कारण खानेपानीको समस्या भएका तराई-मधेशका जिल्लाहरुमा सहारा अभियानले ‘प्यासको विरुद्ध एक बोतल पानी’ अभियान सुरु गरेको छ । ‘एक जनाले एक जनताको लागि’ नारासहित पानीका बोतलहरु तराई-मधेशका जिल्लाहरुमा पठाउने अभियान थालिएको हो । सहाराका अभियान्ता प्रकाश पौडेलका अनुसार यो अभियान अन्तर्गत चितवनबाट आज एक सय कार्टुन पिउने पानी वीरगञ्ज […]
जीवनशैली