काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपी (प्रहरी उपरीक्षक) र ९० जना डिएसपी (प्रहरी नायव उपरीक्षक) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार ठूलो सँख्यामा एसपी र डिएसपीको सरुवा गरेको हो । यससँगै बिभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । हेर्नुहोस् को कहाँ?? […]
समाज