रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप समेत लगाएका छन् । माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला […]
अन्तराष्ट्रिय