जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाका संजु यादवको ३०औं जन्मदिनको अवसरमा शनिबार जनकपुरधाम उपमहानगरपालिका-८ सदगुरु कबिर बाल आश्रममा विशेष कार्यक्रम आयोजना गरिएको छ । जन्मदिनको अवसरमा धनुष सागर सरसफाइ अभियानका नेतृत्वकर्ता आश्रममा आश्रित बालबालिकालाई भोजन सेवा प्रदान गर्नुका साथै स्टेशनरी सामग्री वितरण गरिएको हो । हाल अमेरिकामा रहनुभएका संजु यादवले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा रूपान्तरण […]
प्रदेश २