2024-04-30

Close

जनकपुरधाम | नेपाल ईन्जिनियर्स एशोसिएसनले विभिन्न १० सुत्रिय मांग सहित मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । आइतवार विहान एशोसिएसनका मधेश प्रदेश सभापती ई.गौरी पण्डितको नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका एशोसिएसन सहितको टोलीले देश निर्माणमा सक्रिय ईन्जिनियरहरुको मांगमा संवेदनशिल हुन आग्रह समेत गरेको छ ।

स्थानिय तहमा कार्यरत ईन्जिनियरहरुलाई जयेष्ठताको आधारमा पालिकाको प्रमुख प्रशासकिय अधिकृत हुन पाउने ऐन ल्याउन, मधेश सरकारलाई सेवाकालिन तालिम दिन सहितका विभिन्न १० सुत्रिय मांगहरु सहित टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएको हो । प्रदेश लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनको परिक्षा यथासिघ्र गराउन सहितको मांग उनीहरुको छ ।

ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले विभिन्न कठिनाई र संघियता बचाउनु पर्ने बाध्यताहरुको बिच काम गर्न परिरहेको भन्दै एशोसिएसनको मांगमा मधेश सरकार प्रतिवद्व रहेको बताए । उनले देशमा धेरै बलिदानी पछि संघियता र संविधान आएको भएपनि राज्य संविधानको अवज्ञा गरिरहेको बताउदै आफुहरु एशोसिएसनको मांग सम्बोधनमा सकारात्मक रहेको बताए ।

यस्ता छन एशोसिएसनका सभापती ई. पण्डित र सचिव ई. राम नारायण यादवद्वारा जारी विज्ञप्ती

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds