2025-06-23

Close

गर्मी याममा दैनिक कति पानी पिउने?? गर्मी याममा मानिसको शरीरमा पानीको आवश्यकता बढ्ने गर्छ । उच्च तापक्रमका कारण पसिना धेरै आउने भएकाले दैनिक पानी सेवनमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू सुझाव छ ।

सामान्यतया गर्मी मौसममा एक सामान्य वयस्कले दिनमा कम्तीमा २.५ देखि ३.५ लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शारीरिक गतिविधि धेरै गर्ने वा घाममा धेरै समय बिताउने व्यक्तिले अझ बढी पानी सेवन गर्नुपर्ने हुन्छ ।

तिर्खा लाग्दासम्न नकुरी नियमित अन्तरालमा पानी पिउनाले शरीरलाई शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ र डिहाइड्रेसनजस्ता समस्या टार्न सकिन्छ ।

पानीसँगै झोलयुक्त पदार्थ, फलफूल र तरकारीको सेवन बढाउन समेत चिकित्सकको सुझाव छ । पानीका लागि कफी, चिया तथा चिसो पेय पदार्थमा मात्रै निर्भर हुनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर