

काठमाडौं । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका थिए ।
आज प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गर्ने तयारी थियो । तर, अन्तिम समयमा स्थगित गरियो । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै राखिएको छ ।
बिज्ञापन




