अप्पन जनकपुर
महेश सिंह सिरहा लहान १४ बैशाख – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रभाव लहानमा निकै देखिएका छन्। मधेस जनबिद्रोह बाट उकासिएका जनमत पार्टीले मधेसमा बैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको डा. राउतले बताए।
जनमत पार्टी बाहेक कुनै पार्टीले किसान मजदुरको मुद्दा उठान गर्न सकिदैन उनले दाबी गरेका हुन्।राउतका अनुसार बैशाख ३० गते हुन लागेको निर्वाचनमा जनमत पार्टीले मधेस प्रदेशको सम्पुर्ण जिल्लाका स्थानीय तहहरुमा उमेदवारी दर्ता गराई सकेका छन्। जनता हाम्रो पार्टीले स्वीकार गरेका छन् ठाँउ ठाँउमा हाम्रो पार्टीलाई जनता बिजय गराउने उनले गर्भ गरेका थिए।
सिरहाको विभिन्न ठाउमा जनमत पार्टीका लहान मेयरका उमेदवार बालेश्वर यादवले बताए।लहान नगरपालिका का २४ वाडा मध्ये १५ वाटा वाडामा उमेदवारी दिएका छन्। जनमत पार्टीले गठन पश्चात् निर्वाचनमा पहिलो चोटी भाग लिन जादै छ्। प्रतिफल जनताको हातमा रहेको उनले बताए।
This will close in 20 seconds