2024-04-25

Close

श्याम गुप्ता
बारा, २६ फागुन । बाराका सञ्चारकर्मी राेशन गुप्ता माथी दुव्र्यवहारका साथै हातपात भएको छ ।
प्रेस चौतारी नेपाल, बाराका जिल्ला कार्यसमिति सदस्य एवंम् एसएलएफ खबरका सञ्चालक समेत रहेका गुप्ता माथी बिहिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ को कार्यालय अगाडी दुर्व्यवहार र हातपात भएको हाे ।
समाचार संकलनका लागी पुगेका गुप्तालाई केही व्यक्तीले दुर्व्यवहार र हातपात गरेका थिए । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्ता माथी घनश्याम चौधरी सहिँत केही व्यक्तिले दुर्व्यवहार गरेका हुँन् ।
गुप्ता माथी हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । करिब १ घण्टा सम्म माेवाईल नियन्त्रणमा लिएर उनिहरूले माेवाईलबाट खिचिएकाे भिडियाे र फाेटाेहरू डिलिट गरेका थिई ।
गुप्ता माथी हातपात हुँन थाले पछि स्थानीयले छुट्याएका थिए । आँफू माथी हातपात भए पछि गुप्ताले दोषीमाथी कडा भन्दा कडा कारवाहीको माँग गरेका छन् ।
यसैगरी प्रेस चौतारी नेपाल, बाराले बिहिवार विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी गुप्ता माथी हातपात र दुर्व्यवहार गर्ने माथी कारवाहीको माँग गरेको छ । समाचार संकलन गरिरहेकै बेला गुप्ता माथी हातपात हुँनु दुःखद् रहेको जनाउँदै चौतारी बाराले घटनाको छानविन गरी दोषी उपर कारवाहीको माँग गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds