2025-02-12

Close

वीरगंज १२ श्रावण
सशस्त्र प्रहरीले भारतबाट अवैधरुपले भित्राएको २६ वटा रङ्गा भैसी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी प्रसौनीले अवैध रुपमा भित्राएको रङ्गा भैसीहरु पक्राऊ गरेको हो।
पर्सा जिल्लाको सबैठवा नाकाबाट भैसी तस्करी भईरहेको सूचना पाएपछि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहत रहेका प्रसौनी बिओपीले २६ गोटा रङ्गा भैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरि पर्सा जिल्लाको पकाहा , सबैठवा र भिखमपुर , महादेवपर्टी , जानकिटोला , पाण्डेपुर लगाएतको नाकाहरु व्यापक रुपमा दिन्हु हजारौं भैसीहरु भारतबाट नेपाल तर्फ तस्करहरुले यि सिमानाकामा रहेका युनिटहरुलाई महिनावारी बुझाई भित्राउने गरेको यस्ले प्रमाणित हुन्छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्न अलौले सिमानाकामा हुने तस्करीमा कडाई गरेपछि पर्साको धौरे ,पकाँहा, ख्रस्राहा र सबैठवा नाका बाट भित्राएको भैसी बरमाद गरेको हो।

पक्राउ परेको २६ वटा पक्राउ गरि वीरगंज भन्सार कार्यालय वीरगंजमा वुझाएपछि भन्सारले भैसी ७ लाख ६० हजार रुपैयामा लिलाम गरेको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश बरालले जानकारी दिनुभयो।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर