2024-05-02

Close

वीरगंज २८ असोज

पर्सा प्रहरीले भन्सार छलि गरि ल्याएको कम्प्युटर ,ल्यापटप तथा कम्प्युटरका पार्टसहरुको बरामद गरेको छ।

वीरगन्जको ५ नम्बर वडा स्थित रहेकोADकम्पयुटर सप्लायर्सा सिहको घरबाट भन्सार छलि गरि अवैध रुपले भित्राएको कमप्युटर , ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले A.D.Computer Suppliers का संचालक अजय सिंहले आफ्नो घरको भुई तल्लामा भन्सार छलि गरि अवैधरुपले ल्याई  भण्डारण गरि स्टोक राखिको

विशेष सूचनाको आधारमा कानूनी रीतपुर्‍याई खानतलासी गर्दा कम्प्युटर , ल्यापटप र ईलेक्ट्रोनिक्स सामानहरु पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।

पक्राउ परेको कम्प्युटर ,ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरुDell Mini CPU Complete-७० थान,   Dell Mini CPU Without System-३२ थान,Dell CPU Box without system-४१ थान, Dell CPU Box Complete-६० थान,Dell Complete CPU Set-७६ थान, ६. Geonix hard disk-८८ थान,७. Dell Monitor-४२ थान,  Mouse-५५० पिस, Monitor wire-३१२ पिस, CCTV Wire-१८,००० मिटर,  Mother Board-२५ पिस, Graphic Card-११ पिस,Cooling Fan-१९ पिस, Laptop charger-१३१ पिस,  Cat6 Cable-१ रोल, ड्रिल मेसिन-१ थान,Computer Battery-२०० पिस, १८. Dell core I5 Laptop-८ थान,बिग्रेको ल्यापटप- १ थान  करिब५१ लाख २६ हजार ७ सय रुपैयाँ बराबरको अवैधरुपले भन्सार छलि गरि ल्याएकोले प्रज्ञापन तथा बिल बिजक नरहेकोले राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds