2024-05-23

Close

वीरगन्ज ३ मंगलबार
सशस्त्र प्रहरीले अवैध रुपले भित्राएको प्रतिबन्धित बोइलर कुखुराको चल्ला पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले प्रतिबन्धित कुखुराको चल्ला वीरगन्जको टेढाबाट ७६ कार्टुन चल्ला करिब ५ लाख रुपैया बराबरको  नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोली वीरगन्जको टेढा स्थित रामबन सडक खण्डबाट भारतबाट नेपाल ल्याए कुखुराको फर्ममा लुकाई छिपाई राखिएको प्रतिबन्धित कुखुराको ७ हजार ६ सय गोटा चल्ला नेपाल प्रहरी , पशु क्वारेन्टाइन , संञ्चारकर्मी एवम स्थानीयको रोहबरमा खनेर नष्ट गरेको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds