2024-04-13

Close

वीरगन्ज २६ पुस पर्सा प्रहरीले भारतबाट अवैधरुपेले ल्याएको  लत्ताकपडाहरु बरामद गरेको छ।प्रहरीले भन्सार छलि गरि ल्याई एक बोर्डिङ स्कूलमा सटोक गरि राखिएको लत्ताकपडा ठुलो मात्रामा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली तल्लो तल्लाको खाली ब्राण्दामा भंसार छली चोरी पैठारी गरि ल्याई राखेको लत्ताकपडाहरु पक्राउ गरेको प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।  त्यसैगरी  पक्राउ गरेको  पुजा थान कपडा-५७६ थानमा१७२८० मिटर, रेडबुल-४८ पिस, लेडिज नक्कली विभिन्न किसिमका गरगहनाहरू२० के.जी,लेडिज ब्रा-११५२ पिस, प्लाष्टिकको फुल-७ प्याकेट गरि करिब १६लाख ६७हजार ९०० सय रुपैयाँ बराबरको पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds