2024-05-23

Close

वीरगन्ज११माघ

नवदिप एकेडेमी वीरगन्जका प्रीन्सिपल सुशिला साहलाइ निजि तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) को केन्द्रिय कार्यसमिति अन्तर्गतको महिला बालबालिका तथा समाज कल्याण बिभागको सदस्यमा मनोनित गरिएको  छ । प्रीन्सिपल साह नवोदिप एकेडेमीका संस्थापक निर्देशक र प्याब्सन पर्साका पुर्व कोषाध्यक्ष समेत हुन्।शाहले आफनो विद्यालयमा पनि विद्यार्थाीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराएर चर्चामा रहेकी थिइन् । पूरुषले नेतृत्व गर्ने समाजमा आफनो शिक्षा, कूशल कार्य शैली र मिलनसार स्वभावले गर्दा जहा पनि आफनो स्थान बनाउनमा सफल हून्छिन् ।लायन्स क्लब आफ वीरगन्ज सेन्ट्रल सिटिको सचिव , ओम शान्ती महिला समूह वीरगन्जका अध्यक्ष लगायत विभिन्न समाजिक संघ संस्थाहरुमा आबद्ध रहि सामाजसेवाको क्षेत्रमा निकै सकृयताको साथ सेवा सहयोग गरिरहेका साहले प्याब्सनको केन्द्रिय कार्यसमितिले आफुलाइ जिम्मेवारी दिएकोमा आफू निकै खुशी एवं गौरवान्वित महसुस भैरहेको र यस नयाँ जिम्मेवारीलाई एक सुन्दर चुनौतिको रुपमा आत्मसात गरी प्याब्सनको चौतर्फी विकासमा अझै सुदृढ ढङ्गले लागिपर्न प्रेरणा पनि प्राप्त भएको बताउदै म माथि विश्वास गरी जिम्मेवारी प्रदान गर्नु भएकोमा प्याब्सन केन्द्रीय कार्यसमितिलाई धन्यवाद साथै मधेश प्रदेश प्याब्सन तथा पर्सा जिल्ला बाट पाएको साथ-सहयोगका लागि हार्दिक कृतज्ञता अर्पण पनि प्रकट गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds