2024-04-27

Close

जनकपुरधाम । धनुषाको जाकनन्दनी गाउँपालिकामा २ सय ४१ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

जाडो छल्न जिल्ला विपद व्यवस्थापन समिति धनुषाले आइतबार वडा नं. ३ र ४ का २ सय ४१ परिवारलाई कम्बल वितरण गरिएको हो ।

मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वार्ड नं ३ र ४ को प्रखे महुवा र खजुरीका अति विपन्न परिवारलाई वितरण गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दिए ।

कार्यक्रममा प्रजिअ पाण्डे, प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा, सशस्त्र प्रहरी, नेपाली सेनाको उपस्थिति रहेको थियो ।

यस अघि १२ गते शुक्रबार सबैला नगरपालिबा अँखा प्राथमिक उपचार केन्द्र, वार्ड नं. ११ इनर्वा, वार्ड न १० गेरूवाही, मिसरपट्ट, अमरखाना, वार्ड ९ को सतोषर, वार्ड २ सबैला, वार्ड ३ महराटोल, वार्ड ७ मठिमुसहरी, वार्ड १ मुसहरी टोल, वार्ड १३ किरतपुरकामा रहेका विपन्न, गरिब परिवार ३८६ जनालाई रवितरण गरिएको थियो ।                                       यस्तै गणेशमानचारनाथ नगरपालिकाको वार्ड नं २ को मुसहरी टोल, लखनपुर, राधापुर, केराबारी पासमान टोल, वार्ड ३ को श्रीरामपुर, वार्ड ४ पथराइ, वार्ड नं. १ को महरा टोल, वार्ड ७ पासमान टोल, झापाली टोल, वार्ड ९ को महरा टोल, जयनगर टोल गरी १४० जनालाई १/१ थान कम्वल वितरण गरेको प्रजिअ पाण्डेले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds