2024-12-04

Close

जनकपुरधाम । राजर्षि जनक विश्व विद्यालय अन्तर्गत आउँदो साउन १७ गते हुना लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) को तर्फबाट प्रवेश यादवले उम्मेदवारी दिएका छन् । यादवले स्वीयूको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

शनिबार भएको मनोयन दर्ताको क्रममा प्रवेश यादवले सभापतिको पदको लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यादवसँगै सचिवको लागि सुभाष यादव र कोषाध्यक्षको लागि बर्षा कुमारी साहले उम्मेदवारी दर्ता गराएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनकपुरको राराब कलेजमा भएको स्वीयू निर्वाचनमा सचिव पद पडकाएको लोकतान्त्रिक विद्यार्थी संघले राजर्षिमा समेत जीत हाँसिल गर्ने दृढता सुनाएको हो ।

यस्तै, प्रत्यक्ष सदस्यतर्फबाट सुबोध कुमार गुप्ता, पूजा यादव, शंकर सुमन राय, प्रिति कुमारी कुर्मी, रामकुमार महासेठ र रँजना पासवानले उम्मेदवारी दर्ता गराएको हो ।

समानुपाति तर्फ शिवम कर्ण, सुरेन्द्र दास, अमन कुमार साह तेली, आरती साह, यससोनी कुमार झा र शिवम कुमारीले मनोयन दर्ता गराएको हो । आगामी साउन १७ गते हुने चुनावको लागि उनीहरुले मनोयन दर्ता गराएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर