2021-10-17

Close

विपिन कुमार यादव , ९ असार । जनता समाजवादी पार्टी नेपालले सो विधेयक फिर्ता लिन माग गर्दै मङ्गलबार विराटनगरमा प्रदर्शन गरेको हो। पार्टीले नगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक चोकसम्म नागरिकता विधेयक खारेज गर, धार्मिक सांस्कृतिक सम्बन्ध बिर्गान पाईदैन, महिला माथिको विभेद अन्त्य गर, भ्रष्ट ओली सरकार राजीनामा दे, देश बेचुवालाई फासी दे, र नेकपा सचिवालयको निर्णय मुर्दावाद लगायतका नारा घन्काउदै प्ले कार्डसहित प्रर्दशन गरेको छ।

प्रर्दशन लगत्तै भएको कोणसभामा भने जनता समाजवादी पार्टी नेपालका क्रान्तिकारी युवा नेता राकेश रोशन यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, नगर कार्यवाहक अध्यक्ष मोहम्मद नसरुल, युवा जिल्ला अध्यक्ष मो. फैयाज, राजेन्द्र प्रसाद गुप्ता, मोहम्मद कादिर, भोगेन्द्र यादव, तबरेज हक, राधे कामत, श्री राम कामत, विद्यार्थी नेता कमल पोखरेल, महिला नेतृ कुन्ता राई र मोरङ जिल्लाका कान्छो वाडा अध्यक्ष असल आलम लगायतले प्रस्तावित नागरिकता विद्येयकको सम्बन्धमा चर्को आलोचना गर्नुभयो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
सूचना बिभाग दर्ता : २८४८
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर