2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम । नेपाल भारत वर्ल्ड डेवलोपमेंट फोरमले धनुषाको विदेह नगर नगरपालिकामा १०१ जनाको समिति गठन गरिएको छ । प्रदेश न २ का उपाध्यक्ष ललन कुमार नायक र धनुषा जिल्लाका कार्यकारी अध्यक्ष रजनिश साहको बिशेष उपस्थितिमा बिदेह नगरपालिकमा अकलेश कुमार महारानको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो ।

यस्तै समितिको अध्यक्षमा अकलेश कुमार महारान ,व.उपाध्यक्ष- जितेन्द्र प्रसाद साह,उपाध्यक्ष- संजिव कुमार मंडल,सचिव- पप्पु साह, कोषाध्यक्ष- अरुण सहनी ,सल्लाहकार -दीपेन्द्र प्रसाद साह ,सल्लाहकार -बरुण मिश्र त्यस्तै वडा १ अध्यक्ष :चोटन दाहा वडा न ७ अध्यक्ष :रामबाबु मंडल वडा न ६ अध्यक्ष :अमन मंडल वडा न ४ अध्यक्ष :संजय महरा सहित १०१ सदस्य गठन गरिएको थियोे । कार्यक्रममा केसी बिद्या मन्दिरका प्र.अ दीपेन्द्र प्रसाद साह समाजसेवी वरुण कुमार मिश्र,भोगेन्द्रराज साह लगायतका वक्ताले आ-आफ्नो मन्तबय राखेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds