2021-09-18

Close

जनकपुरधाम, साउन १८ गते । धनुषामा बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिदनगर नगरपालिका १ बालाबाखरका ३५ वर्षीय नरेश यादव रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठाडी झिझाबाट खटेको संयुक्त टोलीले यादवलाई महिनाथपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एक वर्ष अगाडि महिलालाई बलात्कार गरेको आरोपमा उनीमाथि प्रहरीमा मुद्दा दर्ता छ । तर, घटनापछि उनी फरार थिए । पक्राउ परेपछि कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर