2022-01-22

Close

बिपिन यादव जनकपुरधाम : धनुषाको नगराइन नगरपालिका २ जटही स्थित सिमा इलाकाबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । गाँजा बोकेका व्यक्ति भने भारततर्फ फरार भएका छ्न ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराइन जटहीबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजय प्रसाद बरालको कमान्डमा खटिएको टोलीले ३ किलो ४२० ग्राम गाँजा बरामद गरेको छ । गाँजा आवश्यक कारबाहीका लागि सिमा प्रहरी चौकी लग्मा जटहीलाई बुझाएको छ ।

गाँजा फालेर फरार भएका व्यक्तिबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बिगतमा नगराइन इलाकामा लागूऔषध प्रयोगकर्ता अधिक भएपनि हाल आएर निकै घटेको स्थानीयको दावी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर