2024-04-23

Close

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ शिव मंदिर नजिकै कृष्णनगरमा निलकण्ठ स्विट्स फूड पे जनसनको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ ।आज देखि संचालनमा आएको उक्त पसलमा मिठाईका विभिन्न प्रकार हरूको उपलब्धताका साथै साकाहारी फास्ट फुडको व्यवस्था रही रेस्टोरेंट समेत संचालनमा आएको छ ।
उक्त ठांउमा बर्थडे पार्टी, किट्टी पार्टी, इंगेजमेंट पार्टी लगायतका लागि समेत व्यवस्था रहेको छ ।
निलकण्ठ स्विट्स फूड पे जनसनमा उपलब्ध समान घर सम्म समेत पुर्याउने व्यवस्थाका लागी मोबाइल नं ९८४७१३३००१ मा सम्पर्क गर्न समेत उक्त पसलका संचालक सुनिल कुमार मोदनवाल (सोनु) ले जानकारी दिएका छन् ।साथै कृष्णनगर र भारत बढ्नी क्षेत्रमा राम्रो सेवा सुविधा युक्त पसल संचालन भएको उद्घाटनमा उपस्थित व्यक्ति हरूले बताउदै उक्त पसलले व्यापारीक सफलता पाओस भन्ने भाव समेत व्यक्त गरेका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds