2024-03-29

Close

चन्द्न कुमार
माघ १८,रौतहट जिल्ला बौधिमाई नगरपालिकाको जनताहरुको मन मुटुमा बस्न सफल तथा स्थानिय जनताहरुको सुख, दु:खको साथी नगरपालिकाको मेयर प्रत्यासी तथा नेपाली कांग्रेसका युवा नेता राजन बाबु जयसवालाको चर्चाका कारण बौधिमाई नगरपालिकाको राजनितिक महैल गर्मिएको छ। आउदो चुनावमा आफ्नो उमेदवारीको घोषणा गरे लगतै नगरपालिकाका स्थानिय जनताहरुमा हर्ष उल्लास बढेको छ।नगरपालिकाको बिकासका लागि विभिन्न कार्यक्रम लगायतका कार्यहरु गर्दै आएको नेता राजन बाबु जयसवाल को उमेदवारीले स्थानियहरुको लागि एउटा उर्जा प्रप्ता हुने झै अभास भएको एक स्थानियको भनाई छ। विगतको दिन देखि नै आफ्नो नगरको बिकास तथा स्थानियहरुको हरेक सुख, दु:खमा सहभागी हुँदै आएका नेता जयसवाल स्थानियहरुको यस प्रतिकृयाबाट आफुलाई अझै उर्जा प्राप्त भएको र आउने दिनमा स्थानियहरुको लागि कुनै पनि किसिमको समस्याको सामना गर्न आफु तयार रहेको बताउनु भएको छ। नेता जयसवालले भन्नू भएको छ कि मेरो यो उमेदवारी मात्र नगर बिकासको लागि नभई , नगरपालिकामा भएको भ्रष्टाचार लाई रोक्नका साथै यस नगरपालिकाभित्रका हरेक स्थानियहरुको मनभित्रका पीडा बुझने र नगरपालिकामा भएको मनमानी लाई स्थानियहरुको चाहना अनुसार बनाउनु मात्र मेरो उदेश्य हो। नगर बिकासका कार्य लगायत जनताहरुको हरेक समयमा सेवा तथा साथ दिनको लागि तयार रहेने एक मात्र नेता राजन बाबु हो जयसवाल भन्दै स्थानिय जनताहरु आउदो निर्वाचनमा नेता जयसवाललाई नै जिताउने तयारी गरिरहेको कुरा अहिले देखि नै बाहिरिन थालेको नगरपालिकाका एक समाजसेविले बताएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds